नेकपा वरिष्ठ नेता नेपालसँग एनआरएनए पदाधिकारीको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्यो । आइतबार बिहान अर्याल होटल बानेश्वरमा भएको भेटमा नवनिर्वाचित एनआरएनए पदाधिकारीलाई वरिष्ठ नेता नेपालले बधाइ तथा शुभकामना दिनुभएको थियो । भेटघाट कार्यक्रममा एनआरएनए नवनिर्वाचित अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेशकुमार … Continue reading नेकपा वरिष्ठ नेता नेपालसँग एनआरएनए पदाधिकारीको भेट